सरकारमा सहभागीबारे राजपामा विवाद

पत्रपत्रिकाबाट

बुधबार, ०२ फागुन २०७४, ०६ : ५१
सरकारमा सहभागीबारे राजपामा विवाद

तराई मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालभित्र मन्त्रिमण्डलमा सहभागी हुने विषयमा विवाद चर्किएको छ ।

विवाद बढेका कारण प्रदेश २ मा मन्त्रिमण्डल गठन प्रक्रियामा राजपा सामले नहुने सम्भावना बढेको छ ।

राजपा सहभागी नभएमा उक्त प्रदेशमा मधेस गठबन्धनको मुख्य घटक संघीय समाजवादी फोरम, नेपाल उक्लैले सरकार बनाउनेछ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस