प्रदेश ४ : मन्त्री बन्न हानथाप

पत्रपत्रिकाबाट

बुधबार, ०२ फागुन २०७४, ०६ : ४८
प्रदेश ४  : मन्त्री बन्न हानथाप

प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ ।

एमाले र माओवादी केन्द्रले प्रदेशका मन्त्रालय बाँडफाँट तयारी गरिरहँदा मन्त्रीका आकांक्षीले पार्टी तहको उपल्लो निकायमा लबिङ सुरु गरेका छन् ।
}
प्रदेश ४ मा तत्काल ७ वटा मन्त्रालय बनाउने र तीमध्ये मुख्यमन्त्रिसहित ५ वटा एमाले र २ वटा माओवादी केन्द्रले पाउने स्रोतको दाबी छ ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले शुक्रबार शपथ गरेलगत्तै सानो काआरको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस