गुन्द्री बुन्दै

शनिबार, १८ माघ २०७६, १५ : ५५
गुन्द्री बुन्दै

तनहुँको भीमाद नगरपालिका–४ तुरतुरेकी ५८ वर्षीया प्रेममाया थापा गुन्द्री बुन्दै । गुन्द्रीे धार्मिककार्य गर्दा बस्नको लागि अति उपयोगी मानिने हूँदा गाउँघरमा यसको महत्व छ । 

प्रतिक्रिया दिनुहोस