पर्यटकको पर्खाइमा भलामचौर गाउँका बासिन्दा

बुधबार, १५ माघ २०७६, १५ : २४
पर्यटकको पर्खाइमा भलामचौर गाउँका बासिन्दा

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गको छेउमै रहेको मर्याङ्दी गाउँपालिका ९ भलामचौर गाउँ । पर्यटकीय सम्भावना बोकेको स्थल तथा घरबास रहे पनि पर्यटकको आगमन हुन नसक्दा यतिबेला  पर्यटकको पर्खाइमा स्थानीयवासी रहेका छन् । तस्वीर : जनक श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस