धिमे बाजा बजाउँदै बालबालिका

आइतबार, १२ माघ २०७६, १४ : ५८
धिमे बाजा बजाउँदै बालबालिका

तनहुँको भीमाद नगरपालिकामा आयोजित कार्यक्रममा धिमे बाजा बजाउँदै बालबालिका । नेवार समुदायको मौलिक बाजाको संरक्षणका लागि यहाँका नेवार समुदाय लागिपरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस