राजकुमारी एस्ट्रिड साँस्कृतिक नाच अवलोकन गर्दै

मंगलबार, ०७ माघ २०७६, १७ : ५२
राजकुमारी एस्ट्रिड साँस्कृतिक नाच अवलोकन गर्दै

सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिडसहितको टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मङ्गलबार भक्तपुर दरबारस्क्वाय र टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गर्नेक्रममा साँस्कृतिक नाच अवलोकन गर्दै । तस्विर : रमेश गिरी/भक्तपुर

प्रतिक्रिया दिनुहोस