सेती नदी किनारमा रक गार्डेन

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १४ : १७
सेती नदी किनारमा रक गार्डेन

तनहुँको शुक्लागण्डकी नगरपालिका– ४ र ८ को सिमानामा बग्ने सेती नदीको किनारमा रहेको कलात्मक रक गार्डेन । यसको उचित व्यवस्थापन गर्न सकिए पर्यटकीय गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । तस्बीर : सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया दिनुहोस