एकैचोटी जन्मिए चार शिशु

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, १५ : ०३
एकैचोटी जन्मिए चार शिशु

पोखरा । स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्।

पोखराको मणिपाल कलेजमा उनले चम्ल्याहा चार  शिशु जन्माएकी अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन्। हाल ती सबै शिशुको अवस्था सामान्य छ। 

प्रतिक्रिया दिनुहोस