आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, १२ : १७
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोवार भएको छ । यस्तै चाँदी तोलामा ८ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस