उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १९ : ४४
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी

चितवन । उद्योग वाणीज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन । उनले अध्यक्षका अर्का प्रत्यासी ज्ञानेन्द्रमान साक्यलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचन आफुले जित्ने दावी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस