Safal Khabar - उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी
मङ्गलबार, २९ पुष २०७६, १९ : ४४
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी

चितवन । उद्योग वाणीज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन । उनले अध्यक्षका अर्का प्रत्यासी ज्ञानेन्द्रमान साक्यलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचन आफुले जित्ने दावी गर्दै आएका थिए ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस