काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४।५ लोकल म्याग्निच्यूडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको थियो भने कुनै मानवीय क्षति भएको जानकारी छैन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, २३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प