काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरी करोडौं रुपैयाँ आर्जन गरेका निजामति, प्रहरीलगायतका उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पति छानविनमा तानिन थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झण्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पतिमा छानविन थालेकोमा २० जनाविरुद्ध करोडौं रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरिसकेको खबर राजधानी दैनिकमा छापिएको छ ।
अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने ३ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ पुस २०७६, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर