जनकपुर । धनुषाको जनकपुरधाम स्थित धनुषापथ सडकपेटीमा शंकास्पद वस्तु फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाले सो संकास्पद बस्तु बम नभएको पुष्टि गरेको छ ।
सडकपेटीमा शंकास्पद सेतो झोला फेलापरेपछि बमको अशंका गरिएको थियो ।
डिस्पोज गर्ने क्रममा नेपाली सेनाले सो झोला भित्र जिन्स प्यान्ट लगायत केही कपडाहरु फेला पारेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०७६, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स