काठमाडौँ । नेपाली सेनाले एक वर्षको अवधिमा निकुञ्ज गस्ती गर्ने क्रममा ठुलो मात्रामा घरेलु हातहतियारदेखि बन्दुकसम्म बरामद गरेको छ ।
पछिल्लो एक वर्षको अवधिमा सेनाले निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूबाट ४२ थान विभिन्न प्रकारका बन्दुकहरू बरामद गरेको छ ।
त्यसैगरी १ हजार ९ सय ७६ वटा जाल तथा पासो पनि निकुञ्ज तथा आरक्षहरूबाट बरामद गरिएको नेपाली सेनाले बताएको छ । यही अवधिमा १ हजार ९ सय ६५ थान विभिन्न प्रकारका घरेलु हातहतियार पनि बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स