सुनको मूल्य बढ्यो

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, ११ : ५०
सुनको मूल्य बढ्यो

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । 

आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा  ८५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस