काठमाडौं । लामो समयदेखि मृगौलाको रोगबाट पीडित रहेका गीतकार शुक गुरुङको निधन भएको छ ।
गुरुङको निधनप्रति गायक अमृत गुरुङले श्रद्धाञ्जली व्यक्ति गर्दै ट्विट गरेका छन् ।
‘गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ । शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठूलो गुण लगाएका थिए । उनको मृत्युको खबरले म दुखी छु । उनको आत्माको चीर शान्तीको कामना गर्दछु,’ अमृतले लेखेका छन् ।
हार्दिक श्रद्धान्जली - शुक गुरुंग
गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ।शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठुलो गुण लगाएका थिए। उनको मृत्युको खबरले म दुखी छु। उनको आत्माको चीर शान्तीको कामना गर्दछु pic.twitter.com/C2h92Ffm2r — Amrit Gurung (@amritnepathya) December 22, 2019
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन