काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) सूर्य उपाध्यायलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
विमानस्थलमा सरुवा भएको चार महिनामै उनलाई फिर्ता बोलाइएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनलाई शनिबार साँझ आकस्मिक रुपमा फिर्ता गर्ने निर्णय गरेका हुन् । महानगरीय प्रहरी कार्यालयमा आफूभन्दा जुनियर विश्वराज पोखरेललाई सरुवा गरिएपछि उनी असन्तुष्ट थिए । विमानस्थल प्रहरी महानगरीय प्रहरी मातहत छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ पुस २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण