भारत । भारतको नयाँ दिल्लीस्थित एक अदालतले सत्ताारुढ भजपाका एक पूर्वसांसदलाई जन्मकैदको सजाय सुनाएको छ ।
दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको फैसला सुनाएको एजेन्सीलाई उदृत गर्दै कान्तिपुरमा खबर छ ।
त्यसका साथै अदालतले उनलाई २६ लाख भारु क्षतिपूर्ति तिर्न पनि भनेको छ । एक १७ वर्षीया बालिका बलात्कार गरेको अभियोग उनीमाथि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ पुस २०७६, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप