काठमाडौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीले मात्र अस्ट्रेलियामा २.६ बिलियन डलर (करिब २ खर्ब १० अर्ब रुपैयाँ) भित्र्याएका छन् ।
शैक्षिक क्षेत्रबाट यहाँको अर्थतन्त्रमा पुर्याएको योगदानका बारेमा अस्ट्रेलियास्थित शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली विद्यार्थीको योगदान तेस्रो नम्बरमा रहेको छ । चीन र भारतपछि नेपाल तेस्रो नम्बरमा रहेको खबर कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ पुस २०७६, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित
अस्ट्रेलियामा भीषण आँधी, १ जनाको मृत्यु, १३ सैनिक घाइते
अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु