छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य

मंगलबार, २४ मंसिर २०७६, १५ : १८
छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो । तस्वीर : कृष्ण न्यौपाने, दमौली/रासस

प्रतिक्रिया दिनुहोस