पोखरा । पोखरा महानगरपालिका २० भलाममा नाली खन्ने क्रममा ५ जना पुरिएका छन् । पुरिएका ५ मध्ये १ जना झिक्दा मृत्यु भएको छ । वडाध्यक्ष सिम गुरुङका अनुसार बाकी ४ जनालाई उद्दार गर्न बाँँकी छ । सडकको रिटर्निङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट ढिस्को आएर पुरिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट अहिले उद्दारका लागि प्रहरी टोली जाँदै गरेको डिएसपी राजकुमार केसिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु