काठमाडौँ। यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । बिहीबार सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?