काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातार्तिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो ।
मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाव बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु