अपडेटः सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, २२ : २७
अपडेटः सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको छ। 

CG Hills

बु्धबार राति १० बजेर ८ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प हो ।