बैंकका कर्मचारी र गिरोहको मिलेमतोमा राजधानीमै फर्जी काजगात बनाएर १९ वटा बैंकको रकम चोरी भएको छ । चोरीमा संलग्न आरोपमा अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार कर्मचारीलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
फर्जी कागजका आधारमा खोलिएका खाता र एटीएम कार्डमार्फत जनता बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंकलगायत १९ वटा बैंकका शाखामार्फत पैसा चोरी भएको हो । कुन बैंकबाट कति पैसा चोरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ उदृत गर्दै कान्तिपुरले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनका गहना चोरी गर्ने पक्राउ
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी