धरहराको काम ३२ प्रतिशत सकियो

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, १३ : ४३
धरहराको काम ३२ प्रतिशत सकियो

काठमाडौं । धरहराको पुनर्निर्माणको काम ३२ प्रतिशत सकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञावालीले धरहराको तेस्रो तलाको ढ्लान सप्पन्न भएको जानकारी दिए ।
 
धरहरा निर्माणका लागि सुन्धाराको गोश्वोरा हुलाक कार्यालय सार्नका लागि प्रीफ्याब भवन बनाएको, राष्ट्र बैंकको टक्सार कार्यालय सारिएको र स्थानीयको माग अनुसार बाटो खुला गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस