चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनको माडीमा एक युवकको मृत्यु भएको छ । माडी–१ बरुवा बजार निवासी राजु पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माडी–ठोरी सडक खण्डको पुरानो अमुवा पोस्ट नजिकै बाटोमा मोटरसाइकलमा जाँदै गर्दा उनलाई हात्तीले आक्रमण गरेको थियो । मृतकसंगै रहेका अर्का एक जना सम्पर्कविहिन छन । एक महिना अघि पनि एक वृद्धाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु