Safal Khabar - कालापानीको बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
शनिबार, १५ चैत २०७६ (Saturday, 28 March, 2020)
कालापानीको बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
शुक्रबार, २२ कार्तिक २०७६, १८ : ३४
कालापानीको बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौँ । भारतले सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलएका छन् ।

स्रोतका अनुसार शनिबार दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।
 

Yeti Diistillery
nic asia

कोभिड- १९ विश्वव्यापी अपडेट

शनिबार, १५ चैत २०७६, १५ : ०५ मा अद्यावधिक गरिएको
६०१५३६
संक्रमित
१३३४५४
निको
२७४४१
मृत्यु
देश अनुसारको रिपोर्ट हेर्नुहोस् >>

प्रतिक्रिया दिनुहोस