काठमाडौँ । भारतले सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलएका छन् ।
स्रोतका अनुसार शनिबार दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ कार्तिक २०७६, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने
कश्मीर हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी