यस्तो छ आज सुनको भाउ

विहीबार, ०७ कार्तिक २०७६, १२ : ४९
यस्तो छ आज सुनको  भाउ

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहेको छ । छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । महासंघका अनुसार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।              
 

प्रतिक्रिया दिनुहोस