कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने, ‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’

पत्रपत्रिकाबाट

शनिबार, ०२ कार्तिक २०७६, ०७ : ११
कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने, ‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’

काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । 
पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । 
‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?’
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस