हेटौंडा । उच्च अदालत पाटनको हेटौंडा इजलासले शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणमा मुछिएका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले उपचारका लागि विदेश जान पाउने आदेश गरेको छ।
सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेशविरुद्ध पेस गरेको निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजलासले उहाँहरूलाई औषधी उपचारका लागि विदेश जान रोक नलगाउन आदेश जारी गरेको हो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ कार्तिक २०७६, ०७ : २७
लेखकबाट थप