Safal Khabar - रवि लामिछानेलाई विदेश जान खुला
शुक्रबार, २९ कार्तिक २०७६ (Friday, 15 November, 2019)
रवि लामिछानेलाई विदेश जान खुला
शुक्रबार, ०१ कार्तिक २०७६, ०७ : २७
रवि लामिछानेलाई विदेश जान खुला

हेटौंडा । उच्च अदालत पाटनको हेटौंडा इजलासले शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणमा मुछिएका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले उपचारका लागि विदेश जान पाउने आदेश गरेको छ।

सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेशविरुद्ध पेस गरेको निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजलासले उहाँहरूलाई औषधी उपचारका लागि विदेश जान रोक नलगाउन आदेश जारी गरेको हो। नेपाल समाचारपत्र  दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस