सुनको भाउ स्थिर, चाँदीको घट्यो

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १३ : १४
सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । 
चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस