घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, १२ : ५३
घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ७० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु १०० ले घटेर ७० हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ।  

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ भने चाँदीको मूल्य तोलामा ८५० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा  ८६० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस