हजारको नोट छाप्ने जिम्मा पायो चिनियाँ कम्पनीले

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, १२ : ४८
हजारको नोट छाप्ने जिम्मा पायो चिनियाँ कम्पनीले

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजारको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिने निर्णय गरेको छ ।

हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउने छ ।
 

प्रतिक्रिया दिनुहोस