यी हुन् पारस खड्काको कप्तानीमा नेपालले प्राप्त गरेको उपलब्धि

पत्रपत्रिकाबाट

बुधबार, २९ असोज २०७६, ०७ : ५४
यी हुन् पारस खड्काको कप्तानीमा नेपालले प्राप्त गरेको उपलब्धि

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबार मध्याह्न पदबाट राजीनामा दिएका छन् । 
सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्र्तराष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । 
१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्न समूहको नेतृत्व पारसले गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

पारसको कप्तानीमा भएका मुख्य उपलब्धि यस्ता छन् :

प्रतिक्रिया दिनुहोस