६१ प्रतिशत नेपालीको बैंक खाता

पत्रपत्रिकाबाट

बुधबार, २९ असोज २०७६, ०७ : २४
६१ प्रतिशत नेपालीको बैंक खाता

काठमाडौं । कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । 

केही वर्षयता विभिन्न अध्ययनहरुले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच निकालिरहेको बेला राष्ट्र बैंकको एक अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस