सीलाई विदाई गर्न सर्वसाधारण विमानस्थलमा (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १२ : ३८
सीलाई विदाई गर्न सर्वसाधारण विमानस्थलमा (फोटोफिचर)

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको विदाईका लागि सर्वसाधारण विमानस्थलसम्म पुगेका छन् ।
अहिले नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता भइरहेको छ । उक्त वार्ता सकिएपश्चात राष्ट्रपति सी स्वदेश फर्कने छन् ।
सी दिउसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम तय भइसकेको छ ।
चिनियाँ राष्ट्रपति सी शनिबार साँझ काठमाडौं आएका थिए ।

विदाई गर्न बसेकाहरुलाई तस्विरमा हेर्नुहोस्,

 

प्रतिक्रिया दिनुहोस