Safal Khabar - सीलाई विदाई गर्न सर्वसाधारण विमानस्थलमा (फोटोफिचर)
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)
सीलाई विदाई गर्न सर्वसाधारण विमानस्थलमा (फोटोफिचर)
आइतबार, २६ असोज २०७६, १२ : ३८
सीलाई विदाई गर्न सर्वसाधारण विमानस्थलमा (फोटोफिचर)

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको विदाईका लागि सर्वसाधारण विमानस्थलसम्म पुगेका छन् ।
अहिले नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता भइरहेको छ । उक्त वार्ता सकिएपश्चात राष्ट्रपति सी स्वदेश फर्कने छन् ।
सी दिउसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम तय भइसकेको छ ।
चिनियाँ राष्ट्रपति सी शनिबार साँझ काठमाडौं आएका थिए ।

विदाई गर्न बसेकाहरुलाई तस्विरमा हेर्नुहोस्,

 

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस