फोटोफिचर

सीको सम्मानमा राष्ट्रपति भण्डारीद्वरा आयोजित रात्रिभोजमा जे देखियो ...

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, २१ : ४४
सीको सम्मानमा राष्ट्रपति भण्डारीद्वरा आयोजित रात्रिभोजमा जे देखियो ...

काठमाडौं । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको स्वागतमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी हुन् । राष्ट्रपति सीको सम्मानमा आयोजित राजकीय भोजमा मौलिक नेपाली खाना को विशेष भोजमा सारीक भएका छन । फोटो: प्रदिपराज वन्त​ / रासस

 

प्रतिक्रिया दिनुहोस