यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, ११ : ०५
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं– अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिददर १२४ रुपैयाँ ५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७१ पैसा, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा बिक्रीदर १४० रुपैयाँ ६ पैसा रहेको छ । 
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७६ रुपैयाँ ५ पैसा र बिक्रीदर ७६ रुपैयाँ ४६ पैसा रहेको छ । 
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस