सहकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, १२ : ११
सहकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ । 

बैंकले सहायक अधिकृतमा १३, सहायक अधिकृतमा १, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस