काठमाडौं । नेपाल टेलिकमले छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा उपलब्ध गराएको छ ।
हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबारबाट डाटा रोमिङ सेवा पनि सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसागको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउँदै अँएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ भदौ २०७६, ०७ : ०३
लेखकबाट थप