सहसचिव र उपसचिवको खुला परीक्षामा कर्मचारीलाई बन्देज

पत्रपत्रिकाबाट

शनिबार, २१ भदौ २०७६, ०६ : ४१
सहसचिव र उपसचिवको खुला परीक्षामा कर्मचारीलाई बन्देज

काठमाडौं । नेपाल सरकरको नीतिगत तहको महत्वपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । 
अब सो परीक्षामा बाहिर रहेका दक्ष र योग्य जनशक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । 
जम्मा पदको १० प्रतिशत खुलामा मात्रै भित्र रहेकालाई बन्देज गरिन लागेको हो । बाँकी ९० प्रतिशत पदमा भने भित्रकाले नै अवसर पाउने छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस