काठमाडौं । नक्कली कार्डमार्फत रकम चोरी भएको प्रकरणमा भारतबाट झिकिएको भनिएको १ करोड ५ लाख रुपैयाँ असुल हुन कठीन देखिएको छ ।
नेपाली एटीएमबाट चोरी भएको करीब १ करोड ८९ लाखमध्ये अधिकांश फेला परेपनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सरोकारवाला मौन छन् ।
घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको दछ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० भदौ २०७६, ०८ : १०
लेखकबाट थप