काठमाडौं । गतवर्ष अर्थतन्त्र करिब ६८ अर्ब रुपैयाँले घाटामा रह्यो । यसको अर्थ सो अवधिमा मुलुक भित्रिएको भन्दा ६८ अर्ब रुपैयाँ बढी विदेशी मुद्रा बाहिरियो भन्ने हो । गतवर्ष मुलुक बाह्रै महिना घाटामा रह्यो ।
आजको कान्तिपुर दैनिक लेख्छ–आर्थिक वर्ष २०७४–०७५ मा शोधनान्तर ९६ करोड रुपैयाँले बचतमा थियो । उक्र वर्ष, असोज, कात्तिक र असार बाहेक सबै महिना सोधनान्तर स्थिति घाटामा थियो । यसअघि ०४३–०४४ सालमा लगातार तीन वर्षसम्म शोधनान्तरस्थिति ऋणात्मक थियो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ भदौ २०७६, ०७ : ०५
लेखकबाट थप