डेङ्गु सरकारको नियन्त्रणबाहिर्

पत्रपत्रिकाबाट

शुक्रबार, १३ भदौ २०७६, ०७ : ०७
डेङ्गु सरकारको नियन्त्रणबाहिर्

काठमाडौं । प्राणघातक रोग डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रुप लिने आशंका बढ्दै गएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रष्ट्याएको छ । डेंगु नियन्त्रण भन्दा त्यसको प्रकोप बढ्दै गएपछि मन्त्तालयले नियन्त्रणका लागि आम नागरिकसमक्ष आग्रह गरेको छ । 
डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस