सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ

पत्रपत्रिकाबाट

बुधबार, ११ भदौ २०७६, ०७ : १४
सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ

काठमाडौं । सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वोच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ ।
यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ देखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस