यो मापदण्ड नपुगे केन्द्रीय सचिव हुन अयोग्य

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०७६, ०७ : १६
यो मापदण्ड नपुगे केन्द्रीय सचिव हुन अयोग्य

काठमाडौं । संघको सचिव बन्न प्रदेशमा एक वर्ष अनिवार्य रुपमा कार्यसम्पादन गर्नुपर्ने भएको छ । संसदमा छलफलको क्रममा रहेको संघीय निजामति सेवा विधेयकलाई संशोधन गर्दै यस्तो प्रस्ताव  गरिएको हो । 
प्रस्ताव अनुसार अब केन्द्रीय सचिव बन्न कम्तीमा प्रदेश सरकारका मन्त्रालयमा एक वर्ष काम गरेको हुनु पर्नेछ । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस