काठमाडौँ । सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ । सामाजिक सञ्जाल र वेबसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि उनीहरुलाई कानुनी दायरामा ल्याउन लागिएको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ भदौ २०७६, ०७ : १६
लेखकबाट थप