सुब्बाले गरे सिंहदरबारभित्रै आत्महत्या

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १२ : ४०
सुब्बाले गरे सिंहदरबारभित्रै आत्महत्या

काठमाडौँ ।  सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत सुब्बा बच्चु केसी कार्यालयमा मृत भेटिएका हुन् ।

सुब्बा  कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।

प्रतिक्रिया दिनुहोस