महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १७ : ४०
महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा

काठमाडौं । महालक्ष्मी विकास बैंक ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य ले  नयाँ शाखा धरानमा विस्तार गरेको छ । 
सोमबारदेखि बैंकले सुनसरी जिल्लाको, धरान उप–महानगरपालिका वडा नम्बर ०९, पुतली लाइन, धरानमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । 
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस